Amin (Surveyor)

Last updated September 04, 2025

Eligibility: Passed TSLC in AMIN

इञ्जि. सेवा, सर्भे समूह, अमिन पदको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिइ एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा कम्तीमा १ (एक) वर्षको तालिम प्राप्त गरेको । तर सम्बत् २०६८ साल भदौ १२ गते सूचना प्रकाशित हुनु अघि इञ्जिनियरिङ्ग सेवा, सर्भे समूहमा बहाल रहेका कर्मचारीको हकमा त्यस्तो सेवा, समूहमा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यता नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
Permanent Post in Government Institution of Nepal: Yes

Level:  राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक)